Posted by: बिस्टे July 1, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
चिया सेलाउन लागि सक्यो का अन्मर्या हुन सब्जान,ठुल्दाइ नि चिया खान नपार कैले साउ को पसल तिर लाग्नु भो जस्तो छ्,
अनी खालमा बसी सके होलान बुढा ब्यान ब्यान देखी। ए गाम्ले हो कसैले देख्यो भने ठुल्दाइ लाई झट्टै जानु भन्द्याऊ है ।
Read Full Discussion Thread for this article