Posted by: prabhat41 July 1, 2008
Login in to Rate this Post:
0
?
जुंगा चलदा कुरा बुझिन्छ त बोल्नु नै किन ?
बिना प्रहार चरी ढल्छ ,त गोली हान्नु नै किन ?
जमाना ख़राब छ,बदनामी को डर छ त मुख खोल्नु नै किन ?
माया गर्नु छ,आशु पिउनु छ त चुप चाप बस्नु नै किन ?
चित्रकारी को सोख छ,रंग पोखियो त सिकायत किन ?
मन डढी सकेपछि,गंध आइसकेपछि ,ढोका खोल्नु नै किन ?