Posted by: ritthe June 30, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

के हुनु हर्के अस्त ब्यस्त छु कामै कामले ध्वस्त छु !

चेलीले के भनेको त्यो? कस्को नाम हो त्यो Anjana, Pragya, Pranav?
कसरी आयो त्यस्तो खाल्को एरर, रिसोच गर्नु पर्ने भयो नि त !

बिस्टे सम्धी के छ नयाँ नौलो? हर्केको के को छुट्टी हो भोली? आज सान्नानी खोइ त?

Read Full Discussion Thread for this article