Posted by: बिस्टे June 30, 2008
Login in to Rate this Post:
0
?
उता बिर्खे सम्धी ले कडा हाले छन नि त यो भाग त।
पुरै शब्बु नै शब्बु को बखान छ्, पधेराँ नुहौन ला बेला रोक्दिरा भन्या।
अनी के हुँदै छ् हो हर्के,रिट्ठे ,ठुल्दाइ।