Posted by: Harka_Bahadur June 29, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
कस्तो गीत लाको हो यो, यस्तोनी गीत सुनिन्छ र भनेको बुढेस्कालमा।
ठुल्दाइ कुचो बिर्सेंको होकी के हो? अब यहाँ चै कुचो हुन्न है, भ्याकुम क्लिनरको डन्डी बज्रेला है ढाढमा ।   
Read Full Discussion Thread for this article