Posted by: Rahuldai June 29, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

तारेमाम, संध्याकालिन।
लौ हर्के लगायत सबै स्पेन का पंखा र जर्मनी का फ्यानहरुलाई बधाई छ। मलाई झन ठुलो बधाई! ( ठुलदाइ भए सि बधाई नि ठुलै चाहियो)।


अझ राहुले ले खेल्या भए थाहा हुन्थ्यो, गोल भनेको के हो भनेर, कसो हर्के?

Read Full Discussion Thread for this article