Posted by: दशैँ तिहार June 29, 2008
Login in to Rate this Post:
0
?
उ एउटा लडाई लडदै थियो, जस्मा उस्को हार त निश्चित नै थियो तै पनि उ अरु कसैलाई पराजित गर्नेमा तल्लिन। उस्लाई आफुले नजितेको थाह भए पनि जस्लाइ उस्ले हराएँ ठानेको थ्यो, त्यो हारको उ उत्सब मनाउन चाहन्थ्यो। र मनाउँथ्यो पनि। केही पलहरु मात्रैको लागि भए पनि किन नहोस।
जति बुझ्न खोज्यो तेती गारो,
यु आर हियर टु रक्, द्याट्स फर स्योर।