Posted by: Harka_Bahadur June 29, 2008
Login in to Rate this Post:
0
?
त्यहाको २:४५ भनेको यहाँको १२:४५ होनी रिठ्ठे, हामी त बिहानै चाडै उठ्ने मान्छे परियो रिठ्ठे, बिहानै उठेर गो इस्पेन गो भनी हालियो तेही हो कुरो चै, लौ आफुचै लागियो फूटबल हेर्न, जये होस।
GO SPAIN GO