Posted by: Rahuldai June 28, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
रात्रीकालिन तारेमाम!
अनिकाल भनेको यही हो। काम गर्ने दिनमा ३ सय सम्म पोस्ट, आज छुट्टीमा रिट्ठ्या डबल पोस्ट समेत् गरेर केवल ११ पोस्ट। देश बिग्र्या त्यसै होइन रहेछ प्रभू।

Read Full Discussion Thread for this article