Posted by: SurNaTal June 27, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

शुभ रात्री सबैलाई
राहुल दाई, रिठ्ठे, लहरे अरु को को हुनुहुन्छ नयाँ खर्क र आम सभा स्थल तिर, एसो ईमेल मा फोन पाएदेखी एक फेरा dail  घुमाउथे केरे, अर्को १ हप्ता भरिमा। भोली बाट बाटो लाग्ने हो, माथि बोस्टन हुँदै। अनी रिठ्ठे कता हो, के छ त मेलो मेसो मादल घन्काउनेको?

अलिक अस्त ब्यस्त पनि छि, अहिले लाई शुभ रात्री।  

 

Last edited: 27-Jun-08 11:41 PM
Read Full Discussion Thread for this article