Posted by: serial June 27, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
ल आजको कोटा पुग्यो ज्स्तो - कोइ नि छैन
के एक्लै बजाउदै बस्नु - भोक पनि लाग्यो
भात खान जानु पर्‍यो,
मिल्यो भने पछी आउँला तर आज मिल्दैन होला
ल त भरे भोली भेटौँला - शुभ रात्री - गूड् नाइट -
सबैलाई आजको २,४, ८, मिलाएर १२३ अनी १,१ १
लौ जा - सि या -
Read Full Discussion Thread for this article