Posted by: hukke June 27, 2008
सगरमाथा टेलिभिजन को लापर्वाही।
Login in to Rate this Post:     0       ?        
सगरमाथा टेलिभिजन को लापर्वाही।
आज को समाचार मा सगरमाथा ले एसो भन्यो।
अमेरिकि आतंककारी लाई स हयोग गर्ने राष्ट्र को सुची बाट उत्तर कोरिया लाई हटाउन पहल ..........भनेर ।
थुक्क मुजी हो समाचार पनि पढ्न आउन्न।
Read Full Discussion Thread for this article