Posted by: Rahuldai June 27, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

रिट्ठ्या सटाइलमा दोस्रो राउन्ड को जदौ का साथमा अमुल्य तारेमाम!


कोइ कुखुरा छाती खाने निस्कियो, कोइले कुखुरा मुटु खाएको भन्लाउ, कोइले त कुखुरा को न्ह्योपु फ्राइ गरेर खाएको भन्लाउ।

आफुले त सिर्फ कुखुरा मासु खाइयो। टन्न भात हसुर्यो।

"जिन्दगी क्या है सीइ बले मर्ना है" भन्थ्यो।

 

सूर्य मार्का कोइ छ भने तल झरम क्या रे। खैरे असत्तिले माथि चिलिम प्रतिबन्ध लगाइ दिएर नि हैरान भए।

 

हैन यो यशु ख्रिष्ट ले चिलिम तान्ने गर्‍या थिएन कि क्या हो?


 

Read Full Discussion Thread for this article