Posted by: Birkhe_Maila June 27, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

आहा! माछा र ढिँडो??????

तो हाम्रो खेतको हिले माछा सुकाएर बनाको सुकुटिमा गोलभेँडा र लसुन  हालेर बनाएको माछा संघ ढिँडो खाने हो? ढिँडो के को नि फेरि? कोदोको कि मकैको?

यो कुम्लेको नि दैवले रछ्छे अरुन, माग्न नि मस्यौरा चाहिँ दुईमाना रे घ्यू चाहिँ एक पाथी रे!

Read Full Discussion Thread for this article