Posted by: CaMoFLaGeD June 27, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

हा हा हा चेली! त्यो नि सोध्ने कुरा हो र? तिमी र अतुल ज्वाइँसाबलाई त सधैँको निम्तो छ नि। जहिले मनलाग्छ 'हामी आइपुगेम् है' भनेर आए भैगो नि!

गालब! हा हा हा! अचेल माचा पर्न नि छाड्यो गाँठे! उ बेला माछा नि निकै पर्थे, बल्छी हाल्न नि रमाइलो हुन्थ्यो। तिमी नि देखिन्नौ त अचेल खोलातिर! अन्तैतिरको माछाको बानी परे जस्तो छ तिम्रो! अनि साँच्ची यता तिरको प्लान छ कि नाइँ?

जिम्माल बा! नेक काम और पुछ पुछ? जिम्माल्नी आमैले पकाको खान मन लागेर कस्तो भा'छ। हे हे हे! अब स-परिवार आउँदा एक हर्लिक्सको बोतल कुरौनी, एक पाथी घिउ, दुई माना मसेउरापनि लिएर आउनु है!

Read Full Discussion Thread for this article