Posted by: Rahuldai June 27, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

तारेमाम, लहरे, चेली अनी गालब गुरु!

लहरे, झेल गरेर खेल जित्नेलाई पैसो त के कुरा, सेल पनि दिन्न, तेल मात्र होइन मट्टीतेल पनि दिन्न।

गालब गुरु मैले हिजो माझेरिबाट बिजुली पत्र पठाएको थिएं? पाउनु भयो?

चेली, रिट्ठे लाई कसैले गाली गर्‍या छैन, ( बिर्खे ले गर्‍या भए थाहा भएन)। त्यो बोरा च्यात्या आवाजमा रियाज नगर मात्र भनेको। सोझो मान्छे, भन्दिनु पर्‍यो। छिमेकीहरु जम्मा घिच्याउन भन्दा अघी, चिच्याउन भन्दा अघी, हामी जस्ता शुभचिन्तकहरुले, रिट्ठे लाई खबरदारी गरि दिएको मात्र।

स्पेन र जर्मनी मा जसले राम्रो खेल्छ, उसले जित्छ। त्यसैले जित्ने टिमको सपोर्टर म ! मलाई नि टिकेस चाहियो, सोझाहरुको नि ओझा, कुम्लेकान्त कडारिया।

Read Full Discussion Thread for this article