Posted by: cheli June 27, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

सबै आइसक्नु भएका र आउँदैगर्नु दाजुभाइ, दिदीबहिनीहरुलाई, यो चेलीको नि नमस्कार!!

बिचरा हाम्रो रिट्ठैब्रोलाई सबैले किन गाली गर्या होला ? सोझो मान्छे (?) भनेर सबैले हेप्ने ? 

न जी भरके देखा न कुछ बात की .... !! आज पढें दामी छ है ?

कुम्लेदा' इस्पेनको त म नि सपोर्टर हो नि! आउँ, फ्यामिली लिएर?

Read Full Discussion Thread for this article