Posted by: CaMoFLaGeD June 27, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, जदौ! जो सोझा उसकै काँधमा कामका बोझा! यस्तै छ चाला, कसरी जीवन जाला? तारेमाम्!

दिपिका र सान्नानी, जैले नि टिकेस चाइनी, यो सोझो गरिब दाईलाई मारमा पार्नु भएननी! तारेमाम्!

रिट्ठे, ए त्यसो भए फाइनल त पर्सि? त्यसो भए पर्सि भोजमा खसी भोली आउनेलाई फर्सि, तारेमाम्!

जिम्माल बा, सन्चै हुनुहुन्छ? अर्को कथा कहिले भन्दै हुनुहुन्छ? तारेमाम्!

बिस्टे, जर्मन समर्थक भोक भोकै हो, स्पेनले जित्छ अनि त्यस्पछि रोको रोकै हो! तारेमाम्!

Read Full Discussion Thread for this article