Posted by: dipika02 June 27, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
सबै लाई दर्शन गरे है मैले
टंक हेर्दा नै खाउ खाउ लाग्ने जेरी रहेछ, तर अतिनै बिहानइ भयो अहिले खान त एक्छिन सम्म मा के बाँकी हुन्थ्यो होला र? मलाई दुइटा लुकाएर रखिदिनुस् न है।
कुम्ले दाई स्पेन ले जित्या त मलाई पनि हेर्न मन थ्यो, लौ टिकास पठाइदिनु न  त मलाई पनि। 
सान्नानी र ठुल्नानी ()  I mean ठुल्दाइ लाई मेरो पनि ४ र २, खास यो  ४ र २ भनेको के हो? नमस्कार र जदौ जस्तो लाग्छ लौ जे सुकै होस् एउटै कुरा  हो
रिट्ठे किन निला आशमा सोगया भनेको? आफ्नो त आकाश मा सुर्यका किरणहरुले अधरका मुस्कान जसरी खुलिराछन।
माइला दाई  लौ मेरो पनि जदौ!
Read Full Discussion Thread for this article