Posted by: prabhat41 June 27, 2008
Gazal
Login in to Rate this Post:     0       ?        

जब उनी आउने थाह पायें ,म दिन गन्दै बसी रहे |
जब उनी साचै आइन ,म लुसुक्क ढोका भित्र पसिगये |१|

जब उनको प्रेम प्रस्ताब आयो,म चुप चाप बसी रहे |
तब  उनी आर्कैलाई लिएर हीडीन , मैले खरानी घसिगये|२|

आजकाल भेट घाट माँ उनी न  चिने झै गर्छिन, म चिने झै गर्छु |
म लाइ पराई बन्न आग्रह गर्दै धमकी दिन्छिन,नभए जहर खाएर मर्छु |

Read Full Discussion Thread for this article