Posted by: Rahuldai June 26, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

भए त देश को कल्याण नै हुन्थ्यो रिट्ठे। १२-१३ बर्षको उमेर मै जीवन को मुल्य थाहा पाए। मार्नु र बचाउनु को पीडा र आहा महसूस गरे।


हजारौं मान्छे मार्ने नेता हुने देश मा यस्ता देबदूत हरु को के हैसियत हुन्छ र। १-२ हफ्ता पछी गुमनाम हुने छन। कमा नेपाली को नाममा अनेक एन जी ओ र संस्था हरुले डलर युरो हसुर्ने छन ।

Read Full Discussion Thread for this article