Posted by: Rahuldai June 26, 2008
Login in to Rate this Post:
0
?
चेली
यो गजल त अल्ल टाइम मात्र होइन एभरी टाइम फेभरेट हो मेरो।
अनी चेली संग त्यो चित्रा सिंहको
क्यूं जिन्दगी के राहे म मजबूर हो गए,
इतने कारीब हुए कि हम दूर हो गए
भन्ने गाना छ?