Posted by: haaude June 26, 2008
परपीडकहरु
Login in to Rate this Post:     0       ?        

परपीडकहरु

हिजो सम्म दुलो भित्र लुकेका, अध्यारोमा बसी भुकेका कामरेड हरु गिरिजा ले रजिनामा दिएको खुशीयालीमा बेमौसमको दिपावली गर्दैछन र साझा मा अमिलो डकार् वान्ता गर्दै छन। २०१७ सालमा ज्ञानेको बाउले प्रजान्तन्त्र को हत्या गर्दा खुशीयाली मनाउने, टोल टोल मा दिपावली गर्ने कम्युनिस्टहरुका सन्तान हरु साझामा क्रान्तिकारी भाषण गर्न थालएका छन। ती कामरेड हरुलाई थाहा छ कि छैन, कम्बोडियामा २० लाख नर कंकाल को म्युजियम छ। बिरोधी को टाउको काट्नु तिनको धर्म हो। आफु मात्र मोज गर्नु तिनको कर्म हो।

 

खुशी होउ, गिरिजा ले रजिनामा गर्दा। अझ गिरिजा मरेको खबर मानेर भोज खाउ र खुवाउ। प्रचण्डेका स्यालहरु तिमीइहरुको घर भित्र पसेका छैनन र गाली गरिरहेकाछौ। आफ्नै अगाडि आफ्नो बाउको घाँटी सेरिए थाहा हुन्छ, कम्युनिस्ट भनेका को हुन। आफ्नै दिदी बहिनिको इज्जत लुटे थाहा हुन्छ, जनबाद भनेको के हो।
कम्युनिस्ट को जात हुँदैन भन्थे हो रहेछ, डाका प्रचण्डे संग घुस्याह झले ले गन्धर्ब बिहा गरे।

अझै रमाउ, अझै गाली देउ। अब धेरै दिन छैन यसरी बोल्न पाउने। बल्ल थाहा हुन्छ, नयाँ नेपाल भनेको के हो?
 

Read Full Discussion Thread for this article