Posted by: MR_TRUTH June 26, 2008
प्रचन्डेले फू गर्दा गिरिजो फसाद ढल्यो !!!
Login in to Rate this Post:     0       ?        
के को आफ्नो नि ! उहाँ ०४८ देखि देशको लागि पिलो बनेको छ । याहाँसम्म कि ०६१ मा मावोबादी र ज्ञाने बीच मिल्नै आटेको शान्ती बार्ता  भताभुंग गर्ने उदेश्यले दिल्ली तु गएर सबै बिगाडि दिए र आज देश डाडाँको संघारमा झुण्डुनु परेको छ । मै खाउँ, मै लाउँ मै मोज गरु ,अरु मरुन दुर्बलहरु भन्ने अबैध जनताका छोरोको भर्खरको दिल्ली गुहार देख्दा के यिनी सदाका लागि साधु भए होलान त ? बिश्वास लाग्दैन । पिलोलाइ माया गरेसम्म त्यसले राप्न घोच्न छोडदैन । आम नेपालीले गरिरहेको भूल पनि यिनलाइ पटक पटक माया गर्नु नै हो । 
Read Full Discussion Thread for this article