Posted by: dipika02 June 26, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

रिट्ठे, तिम्रो पैसा चोर्ने कुम्ले दाई हो ----होइन होइन, को हुनु नि त्यही हर्क दाई र उहाको चेलो दीप  ले

लहरे, अहँ मलाई त ठुस्स पर्न पनि आउँदै, सत्य हो

हुन्छ मामा म यहाँ छु है छतमा घाम तापेर बसिराछु। फेरी अरुले देखेर बाटमै घुट्काइदिने होला।  एकै हप्ता दुई दुई जना मामा को जन्मा भयो।  हजुर त सच्चिकै हो, नेप्छे मामा चै बनाइदेको (मिस आमाले)

दाँत नै खुस्किसकेका बुढाहरु सँग पनि किन डराउनु भएको पर्बत्या ज्यु :D

Last edited: 26-Jun-08 02:12 PM
Read Full Discussion Thread for this article