Posted by: dipika02 June 26, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

"अफिस पुग्ने बित्तिकै चिया, १२ बजे अर्को चिया, २ बजे खाजा सहित को चिया, ४ बजे अन्तिम चिया। घर पुगे पछी गृह मन्त्रिको हातको मीठो चिया। ६ देखी ८ बजे सम्म साथीभाइ भेलाको अबेला चिया। यो चिया महात्म्य पनि लेख्नै पर्ला एक दिन।"   

लौन ठुल्दाइ कती कप चिया खानु हुन्छ हजुर एक्दिनमा

लहरे ले त देख्न पनि छोड्यो। अस्ती के छुच्चो मुख भन्देको रिसायो जस्तो छ। लौ आफुलाई त त्यसरी रिसाउन नि आउँदैन। के गर्नु लहरे?

रिट्ठे त्यो पैसा पायौ कि पाएनौ पछी?  नपाएको भए मलाई थाहा छ कस्ले चोरेको भनेर।
बिष्टे, एउटा कुरा भन्छु है, मेरो मामाघर पनि सबै बिष्ट हो। मामाघर गए भने चिया नखाइकन त कहिले फर्किएन। हजुरले पनि एक कप मात्रै त लेराउनु भएको होइन होला नि है?  
सन्नानी खोइ हँ? मलाई बिहानै घुर्की लाएर कता तिर जानु भयो? आउनुस् हजुर, म fresh चिया ख्वाउछु।
चेली पेज  खुल्न कस्तो हैरान भएको है
पर्बत्या ज्यु को हो त्यस्तो सबै नक्कली दाँत हाल्ने?
चिप्लु सञ्चै ?
पिया आरामै? :)

 

Last edited: 26-Jun-08 01:48 PM
Read Full Discussion Thread for this article