Posted by: ritthe June 26, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

पर्बते, अस्ती को ४ गोल याद छ कि छैन? आज पनि कम से कम ४ त हान्नी हो तिमारुलाई !

ठुल्दाइ को पुरस्कार पनि देखियो मजाले ! अस्ती राती 'हिजर' को अर्थ भन्ने लाई बिशेष पुरस्कारको ब्यबस्था गरिएको छ भन्नु भयो भन्ने बेलामा चाँही पछी मैले उत्तर दियेपछी त बुढा टाप हान्द्या ! तेइ भ'र मलाई त त्यो पुरस्कार भने पछी मनै मरेर आउछ !

बिस्टे, हो नि बालाजु सँग जोडीएको त लामो काहानी छ नि मेरो ! कुनै दिन कथा लेखुम्ला म पनि मूड चल्यो भने !

नेत्रे, क्यारिचौ? अस्ती त्यो गन्नुको एक भाग हालेर टाप हान्या मुन्छे आज देख्दै छु नाख मुख ! बाबै

जिम्माल बा त्यो कथा मा पर्बते र हर्के सँग मैले  बेस्कन बदला लेको बनाउनु है ! नत्र................

आज अली सुन्सान छ नि चौतारी

Read Full Discussion Thread for this article