Posted by: Rahuldai June 26, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

लोल बिर्खे बा लोल
अब कती मात्र रुवाउने कथा लेख्ने नि। अब बिर्खेबा को सम्धी हार्मो अंकल, लजिकल्ली पनि भायवल छैन रे भन्या।

रिट्ठे, मेरो ज्ञानले ध्यानले भन्या अनुसार, बालाजु- नेवारी शब्द होइन। बालाजु क्षेत्र लाई नेवारी मा ल्हु:ती भनिन्छ। बाँला जु भने पक्कै नेवारी हो, अर्थात राम्रो छ।
 

Read Full Discussion Thread for this article