Posted by: parbatya June 26, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

जिम्माल बा दर्शन है, कथा खै?
बिस्टे, रिठ्ठे, हर्के, चिप्ले, नमस्ते है के छ खै नयाँ ?
मेरो सपोर्ट आज रसिया लाई हो हार्यो भने भरे कति जना डेन्टिस्ट कहाँ जान पर्ने हो थाहा छैन

ठुल्दाइ स्कोर के छ? ठुल्दाइ लाई त गीत सुनाउनै हुन्न गायक र गीतकार सँगीतकार् सोधेर पुरस्कार बाडिहाल्नुहुन्छ, त्यो पुरस्कार त्यस्तो सस्तो नबनाउनुस् त दाई

Read Full Discussion Thread for this article