Posted by: ritthe June 26, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

कथा त कथा चौतारीमा पनि ढाट्ने भईसकेको हर्के? तेत्रो धेरै शब्द लेखेर अझ २ शब्द एही टुङ्याउछु रे !

जिम्माल बा आजको अर्को भाग कथा लेखिसक्या हो? हाम्रो जिम्माल बा नि यस्तो खुन्खार कथा लेख्ने भन्ने थाहा थिएन बाबै

Read Full Discussion Thread for this article