Posted by: ritthe June 26, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

फेरी पनि जदौ है जिम्माल बा, बिस्टे, लहरे, चिप्ले र पर्बते मा

ठुल्दाइ को बियोगान्त कथा ले सबैलाई बिरक्त्याये छ ! म पनि सेन्टी भको एक्छिन त लोल !

बिस्टेले बालाजुको नाम लियो, आफुलाई कस्तो कस्तो हुन्छ सुन्ने बित्तिक्कै ! ठुल्दाइ यो 'बालाजु' नेवारी शब्द हो? हो भने अर्थ छु ख?

अनी आज फुट्बलमा कसको पक्ष को को? हिजो मैले बाजी जिते, आज चाँही म स्पेन को पार्टी

Read Full Discussion Thread for this article