Posted by: Pretty June 26, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

ए ए दिपिका कुरा त्यसो पो परेछ? पैले भन्देको भे के जान्थ्यो त?

नमस्ते पर्बते, बाँचिया छ

लहरे बौचाको के छ नि?

ठुल्दाइ लाई नि ४२ एक्मुस्ठै

चिप्लु के छ, फोटो टाँस्ने हैन?

जिम्माल बा ले सबै जिम्दै छन भनेर आशा गर्नु भा रेछ, कस्तो कस्तो लाग्यो यो virtual world मा त झन को काँ को काँ छम कस्को कहिले दिन आउने हो, उत सम्झना दिदी को धागोले नि बिरक्त्यायो मलाई त। 

Read Full Discussion Thread for this article