Posted by: Rahuldai June 26, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

तारेमाम दिपु नानी,
थ्यान्कू !!!

रङग कम भए नि दङ्ग छु। चिया न हो।

कहिले पत्ती कम हुन्छ त कहिले चिनी,

चली रहन्छ घाम पानी को जिन्दगानी ।

तारेमाम।

Read Full Discussion Thread for this article