Posted by: dipika02 June 26, 2008
Login in to Rate this Post:
0
?
पर्बत्या ज्यु , ठुल्दाइ र पछी आउने सबैलाई शुभप्रभात। सबैको दिन रमाइलो संग बितोस।
चिया लेराकी छु है। चिया पत्ती सिद्धेछ त्यसैले रङ अली कम भयो।