Posted by: prabhat41 June 26, 2008
माओबादी संग
Login in to Rate this Post:     0       ?        

जित्नु पर्ने ले हारे,हार्नु पर्ने ले जीते |
बार बर्स माँ खोला उलटो बग्दियो |
बिजय को माला ,र अबिरको त के कुरा ,
प्रिय जन को पराजय ले ,
यहाँ जित नै बदनाम भैदियो !!!

सस्तो बाचा र झुटा आश्वाशन लाइ कन्तुर माँ राख|
गर्ने बेला माँ काम गर्ने हात हरु नै चाइयो |
हिजो बाघ मारने कुरा गर्थ्येऊ ,
आज छिमेक को कुकुर संग डरायेर भाग्दा ,
कती पानी मारहेछाऊ चाल पाइयो ??

 

Read Full Discussion Thread for this article