Posted by: Harka_Bahadur June 25, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

यहाँ चल्दैन बतास मेरो सास बोकी
यहाँ बल्दैन बती मेरो रात छोपी
न बर्षन्छ पानी न लाग्छ डडेलो म आफ्नै मुटु भित्र बल्झी रहे 
म सुन्नै नसकिने अवाज भये तेसै तेसै बर्बाद भये

मेरा हर बस्ती हरुमा रुन्छ आकाश
मेरा हर घुम्ती हरुमा रुन्छ विश्वाश
म तितो कथामा नमिठो ब्यथामा
म यस्तै बिबस्तामा अल्झी रहे

म सुन्नै नसकिने अवाज भये
तेसै तेसै बर्बाद भये

क्या बोल छ दाई गीतको जल्ले लेखेनी मान्नु पर्छ कि कसो ठुल्दाइ ।

Read Full Discussion Thread for this article