Posted by: parbatya June 25, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
म त गीत सुनाउन्न हेर भरे फेरी हाम्लाई ओभर्टेक गर्‍यो भन्नि आरोप आउन सक्छ
अहिले आउछन बसिराख न
उफ्री ले नाचौ भनेर हैरान भयो रे? अनी के हेरेर बसिराखेको त म भए त रातभरी नाच्नी थिए पहिला पहिला बिहेमा गाम तिर बाजामा नाचेजस्तै
Read Full Discussion Thread for this article