Posted by: nepesahila June 25, 2008
तान्त्रिक
Login in to Rate this Post:     0       ?        

मिस please ,

हामी दुबैजना आ आफ्नो परिधी भित्र सुरक्षित छौँ जस्तो मलाई लाग्छ, त्यसैले दुबैजनाले आफ्नो कुरो राख्दा अन्यथा लिनुपर्ला जस्तो मलाई लाग्दैन है। त्यसैले हजुरले उठाउनु भएको जिज्ञासाको उत्तर नदिई म बस्नै सकिन के, रिसानी माफ है। 
जहाँ सम्म पाठकलाई अल्मल्यायो भन्ने कुरा छ, त्यसको जवाफ त त म दिनै सक्दिन, किनकी मेरो यसरी राख्ने उद्धेश्य नै थिएन।
अनी यो मौलिक भन्नुको मतलब त्यो लेखकले आँफैले लेखेको हो वा हैन भन्ने कुरामा तपाईंलाई शंका भएछ, त्यो चाँही ब्यक्ती ब्यक्तीमा भर पर्ने कुरा हो जस्तो मलाई लाग्छ।

Because, I think you thought it is too good a story to be truely written by a Nepalese. (?) But it was written in Nepali and until you found out from somewhere else, you didn't know it was a translation.

तर मैले देखेकोमा चाँही नेपाली लेखकहरु पनि कम छैनन। तर यो किताब चाहिँ अतीनै पपुलर र धेरैले पढेको मध्यको पर्‍यो, त्यसैले तपाईंलाई शंका लाग्नु पनि ठिकै हो।

Read Full Discussion Thread for this article