Posted by: miss_ me June 25, 2008
तान्त्रिक
Login in to Rate this Post:     0       ?        

:)

 nepesahila jee

 कुनै पनि  अनुवादित साहित्यलाई यसरी  राख्नु भन्दा पहिले नै संबन्धित  रचनाको बारेमा जानकारी गराउन आवस्यक हुन्छ -- जो  कुरा माथि समावेस गरिएको छैन। मज्जा त निकै लाग्यो तर  धेरै उत्कृष्ट लागेर नै कुनै प्रतिकृया दिने हिम्मत पनि गरिन मैले।

  के यसरी पाठकलाई  अल्मल्याउनु ठिक हो त?

  साझामा यस्ता साहित्यहरु पहिले कतै देखेकि पनि थिएन तर यो पढ्दा अनौठो लागेको थियो - त्यो माथि मैले  प्रयोग गरेको मौलिकताको अर्थ  -- जस्को नाम बाट यो कथा टाँसिइराथ्यो के उसैको आफ्नो सृजना हो त ?

तर पछि पढ्दा पढ्दा  सबै कुरो थाहा भयो।

खै त भन्न पो जानिन कि या हजुरले मैले भन्न खोजेको कुरो नबुझको हो? 

  edit  गरेर माथि लेखेको कुरो सच्याएर मैले लेख्न खोजेको कुरो प्रष्ट्याउन चाहान्थे तर हजुरले राखेको कुरोलाई निरर्थक  बनाउन चाहिन --जेहोस कुरो यत्ति हो।

अब म यो कुरोमा हजुरसंग बहस गर्न चै चाहान्न है।

 

 

Read Full Discussion Thread for this article