Posted by: दार्जीलिङे-दाई June 25, 2008
मूला नेपालीहरु
Login in to Rate this Post:     0       ?        
"नेपाल सरकारले विकास बजेट एक दुई वर्ष होइन १० वर्ष ठप्प पारेर गोर्खाल्याण्ड राज्यको मागमाथि लगानी गर्नुपर्छ"

यो कुरा जस्ले भन्यो शायद आवेशमा आएर भनेको जस्तो छ । त्यो बजेट को कुरा त मलाई पनि ठीक लागेन । त्यो कुरा एकदमै गलत हो । जातीको कुराले कुनै हालतमा पनि दुई देश को सम्बन्ध बिगारनु हुँदैन । यो अर्को देशको आन्तरिक समस्या हो । देश बिदेश का नेपाली/गोर्खालिहरुको माया र सहानुभुती मात्रै भये पुग्छ गोर्खाल्यान्ड आन्दोलनकारीहरुलाई जस्तो लाग्छ मलाई।
Read Full Discussion Thread for this article