Posted by: miss_ me June 25, 2008
तान्त्रिक
Login in to Rate this Post:     0       ?        

:) 

Translate जस्ले गरेको होस - पाठकलाई त्यस्ले फरक पार्दैन। म शुरु देखि नै पढ्ने गर्थे तर मौलिक लाग्दैनथ्यो --विदेशी कथा कै रुपमा लिएकी थिए । जेहोस वास्तविकता थाहा पाए  पछि चै सहि translator ले नै credit पाउनु पर्छ भन्ने मान्यता राख्छु म।

Kevin_ekstrom र nepesahila  दुबैलाई धन्यवाद !

जादाजादै,

 nepesahila जी के प्रमाण छ त हजुरले translate गरेको हो भन्ने ? (  एउडो कुरो के-  रिसानी नहोस है )

Read Full Discussion Thread for this article