Posted by: prabhat41 June 25, 2008
काली संग
Login in to Rate this Post:     0       ?        

दुई  थोपा मागेको थिए ,समुन्द्र नै त मागेको थीइन |
बोलाई देऊ पो भनेको थिए ,माया नै त मागेको थीइन |

यता औ पो भनेको थिए ,आखा झिम्काऊ भनेको थीइन |
हासिदेऊ पो भनेको थिए,लब नै गर भनेको थीइन |

समझी बसे भनेको थिए ,आसू बगाऊ भनेको थीइन |
माया न मार पो भनेको थिए ,जहर खाऊ भनेको थीइन |

 

Read Full Discussion Thread for this article