Posted by: ritthe June 25, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

के को हुनु ठुल्दाइ ले सिकाको ! कठै म आँफैले मिहिनेत गरेर सिक्या हो नि बौचा

बरु सुरु मा त तिमी नि झुक्केउ होला रिट्ठे हो कि आर्कै मान्छे हो भनेर ! मलाई आँफै अचम्म लाग्छ यती चाडो कसरी सिके भनेर !

बाफ रे सान्नान्नान्नान्नान्नी ले बोलेको बुझ्न गारै पर्ने रइछ कुम्ले भन्दा सोझो भयो भने त ! लोल

Read Full Discussion Thread for this article