Posted by: sajhabusaima June 25, 2008
Business Ideas for Developing Nations
Login in to Rate this Post:     0       ?        

Nepali Hero 1 मेरो मतलब त्यो थियन तर अवस्य यो थियो कि सिमित किर्षक ले सिमित काम गर्ने। जस्तो तराइको उत्पादन घट्नु को पछाडि ज्ञान को कमि, सरकारि भेदभाव, महिलाहरु ले आफ्नो क्षमता  को पहिचान नहुनु  अनि अन्ध बिश्वास । अब  यो अब हाम्रो दाइत्व हो नयाँ नेपाल मा हाम्रो समाजको बिकास ।

पार्टनर  हुन सक्छ मेरो कुरा हावा जस्तो लाग्ला किनकि यस्तो कुरा साझामा धेरै काम हुन्छ म चाँडै नै नेपाल जाँदै छु । मैले मेरो स्कुल को लागि रुटर देखि वायरलेस एडाप्टर किनेको छु भने  स्कुल को वेभसाइट  बनायर स्कुल लाइ स्कुल का पुराना बिध्यार्थि जोडने पर्यास गरिरहेको छु । वार्ड बार्ड मा  शिक्षा पुर्याउन आफ्नै प्लान यँहि बसेर कोर्दैछु , किनकि म मेरो गाबिस का हरेक आमा, बुवा र दाजु सम्म शिक्षाको पहुच दिन चाहान्छु आफ्नै लगानि गरेर । हुनत म बिषय मा कम्प्युटर पढेको मानिस तर  मा गाँउ मा बाख्रा, बुङगुर पालन देखि लियर अर्गानिक मल बनाउने बिधि लियर जाँदैछु कि केहि कुरा मेरो समाज मा बसेर हेपियका जाति देखि लियर गरिबि र अन्धबिश्बास बाट पछाडि परेका हरुलाइ एउटा जिउन पाउने अधिकार नखोसियोस भन्ने म चाहान्छु ।  हुन त म मेरै यस्तै प्लान मध्ये को एउटा याँहा पनि लेख्ने छु र मलाइ तपाइहरु जस्तै साथि को आवस्यकत्ता छ ।
धन्यबाद
Read Full Discussion Thread for this article