Posted by: chipledhunga June 25, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

मेरो गीत मेरै प्रतिबिम्ब होइन
जो टुटी जाने छैन जो फुटी जाने छैन
आकाश जस्तो अमर गीत मेरो
म जस्तो दुई दिनको पाहुना होइन

बुधवारे जदौ यो बिर्खेमाइलाको।

सार्है पेल्यो साहुले। बल्ल मुख देखाउन पाइयो हौ।  
Read Full Discussion Thread for this article