Posted by: Harka_Bahadur June 25, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

रिठ्ठे पहिलो राउन्डको नमस्कार गयो भनेको क्या।
ला आउ हानौ बाजी जे पर्ला पर्ला
बसन्ती तेही भनेको, बाङ्लादेशले, असत्रेलिया लाई हरौदा ख्याल मजा आउन्न तेस्ताइ हो हैन त।
ठुल्दाइ तारेमाम, जित्न त जर्मनीले जित्ला, तर टर्किले जितेको हेर्न छुट्टै मजा हुन्छ हैन त ।

लौ पछी भेटौँला है , आहिले लाई यती नै।
Read Full Discussion Thread for this article