Posted by: ritthe June 25, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

हर्के दाई जदौ,

अनी ब्यान ब्यान प्यालो राउन्ड को के गयो भनेको हो ताअाअा?
आज टर्की को सपोर्ट गर्ने हो? ल आउ बाजी हानुम ११ एउटा भाले को? हान्नी हो?

जर्मनी ले २ गोल ले जित्छ आज टर्की लाई

Read Full Discussion Thread for this article