Posted by: Harka_Bahadur June 25, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

लौ मेरो पहिलो राउन्ड गयो है, लौ मलाई चै जर्मनी भन्ने बित्तिकै दिक्क लागेर आउछ, उही क्रीकेटमा अष्ट्रेलिया भने झै क्या, तेही भर म चै आज टर्किको सपोर्ट मा है, गो टर्की गो ।
Read Full Discussion Thread for this article