Posted by: Rahuldai June 25, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        
लौ त गूड् गरौं। त्यसो त जर्मनी पनि मन पर्ने टिम होइन। मुसलमान भन्दा, जर्मान बेश।
हरी को मनपरी छैन अचेल। बुवा आमा यतै छन। नत्र त्यही त दिन भरी काम रात भरी जाम। होस् कहिलेइ हुने भए पो यता आओस।
Read Full Discussion Thread for this article