Posted by: ritthe June 25, 2008
~चौतारी १२०~
Login in to Rate this Post:     0       ?        

>>>आज म जर्मनी को सपोर्ट गर्ने। बालक बलाक राम्रो खेल्छ। गणेशमान को विश्वाश गर्नु मुसलमान को नगरनु भन्थे टर्की लाई फर्की पनि हेर्दिन। <<<

 

लोल ठुल्दाइ लोल

ए हो त है, सम्झना दिदी त पढ्नै पा' छैन यार
आज जसरी भये नि पढ्नु छ नभये ठुल्दाइ ले नम्बर को साटो हम्मर दिनु हुन्छ

Read Full Discussion Thread for this article